Jan 6, 2008

दिनेश सुब्बा

बरिष्ठ गायक तथा संगीतकार दिनेश सुब्बाको एकल गायन आगमी २००८ जनवारी १२ तारीख साझ ७ बजे हेनरी जी ल्युङ याउ मा ताइ कम्युनिटी हलमा वेजोड प्रस्तुती हुने भएको छ । वहाको सन्देश र विचार भिडियोमा हेरौ।

No comments: