Nov 6, 2007

प्रकाश यक्सो

लिम्वूवान मुक्ति मोर्चा संग सम्वद्घ लिम्वूवान विकाश परिषद हङकङका अध्यक्ष प्रकाश यक्सो हङकङ मै रहेर विगत केहि वर्ष अगाडी देखि नै लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि वकालत गर्दै आउनु भएको छ ।

त्यसको अलवा विभिन्न पत्रपत्रिकामा पनि लिम्वूवान सम्वन्धि आफ्नो विचार प्रवाह पनि गरीरहनु भएको छ । हेरौं वहा के भन्नुहुन्छ

1 comment:

Unknown said...

Badhai chha hai muksam ji.