Dec 10, 2007

अविनन्द्र इङ्गनाम

गा.वि.स.को वार्ड सदस्य हुदै १६ वर्ष शिक्षक भएर काम गर्नु भएका अविचन्द्र इङ्गनाम हाल हङकङमा हुनुहुन्छ ।

किरात याक्थुङ चुम्लुङ हङकङ भू.पू.अध्यक्ष,नेपाली महासंघ हङकङ भू.पू.उपाध्यक्ष,एन.आर.एन.एन.सी.सी.हङकङ र्यसमिती भू.पू.सदस्य र हाल लिम्वूवान राष्ट्रिय मोर्चा हङकङ वर्तमान महासचिव हुनुहुन्छ । के भन्नु हेरौ वहाको विचार

No comments: