Oct 18, 2007

इन्द्रहाङ लिम्बु

-हालै काठमाण्डौंमा सम्पन्न नेकपा (माओवादी) को पांचौ विस्तारित बैठकले किराँत गणराज्य अन्तर्गत रहेको लिम्बुवान खम्बुवानलाई छुट्टै स्वायत्त प्रदेशको मान्यता दिने निर्णय गरेपछि विशेष गरी पूर्वाञ्चलको लिम्बुवान क्षेत्रमा एउटा सुखद तरंग पैदा गरेको छ। एउटा शसक्त पार्टीको केन्द्रीय बैठकले लिम्बुवान राज्य घोषणा गर्नुले पूर्वाञ्चल क्षेत्रका लिम्बु र गैर लिम्बुहरु माझ कस्तो प्रतिकृया उत्पन्न गराएको छ भने बारेमा धरानका केही प्रतिष्ठित लिम्बु बुद्धिजिवीहरुसंग ४ वटा सामूहिक जिज्ञासा राखिएको थियो जस्तो-
-१) नेकपा -माओवादी) को विस्तारित बैठ्कले लिम्बुवान स्वायत्त राज्यको अवधारणा र प्रस्ताव अघि ल्याएकोमा तपाईको कस्तो प्रतिकृया रहेको छ ?
-२) लिम्बुवान स्वायत्त राज्यको मागप्रति सरकार सकरात्मक नहुनुको करण के होला ?
-३) लिम्बुवान स्वायत्त राज्यको बारेमा नेपाली कांग्रेस र एमालेको अवधारणा के पाउनु भएको छ ?
-४) किराँत प्रदेशमा लिम्बुवान- खम्बुवान राज्यको संरचना कस्तो हुनु पर्छ ?
------------------------------------------------------------------------------------------------------------
इन्द्रहाङ लिम्बु- पूर्व सांसद, हाल केन्द्रिय सदस्य राष्ट्रिय जनमुक्ती पार्टी-

१) माओवादीले ४ लाख लिम्बुहरुको भावना बुझेर गरेको निर्णय स्वागतयोग्य छ ।
-२) माओवादीले त अवधारणा अघि सारेकोले अरु पार्टीहरुलाई पनि अलिकति तातो लागेको छ नत्र अन्य ७ दलबाट त माग पूरा हुने आशै नगरे हुन्छ। उनीहरु त संविधान सभा सम्म नगर्ने पार्टी हुन्। एमालेमा तल्लो स्तरका नेताहरु राम्रा छन् तर केन्द्रिय नेताहरु जस्तै माधवकुमार नेपाल, केपी ओली जस्ता वेकाम्मे मान्छेहरु मैले अरु देखेको छैन।
-कांग्रेसको कुरा गर्नु हुन्छ भने गिरिजाप्रसाद कोईराला बाचुन्जेलसम्म यो मुलुकले कहिल्यै मुक्ती पाउदैन। यिनले त देश डुवाउछ मात्र।
- अव देश माओवादी र जनमुक्ती पार्टीले चलाउंछ।
-३) अनादीकालदेखि चल्दै आएको किराँत प्रदेश हटाउनु हुदैन त्यसलाई पनि प्राविधिकरुपमा मिलाएर लैजानु पर्छ।
अन्तर्वार्ता र तस्वीर आनन्द श्रेष्ठ / एचकेनेपाल डट कमबाट साभार

8 comments:

Unknown said...

Ajhai Kirant bhannu Bhadaure goru hunu ho Indra hang ji.

Unknown said...

Tapain ko Afno hoina aruko isarama chalnu bhaneko kamjori pakchhya ho.

Unknown said...

afno astitwako lagi Kirat nabhannus.

Unknown said...

Kirat ta sanskrit padneharule matra bhannchhan.

Dev Rai said...

लिम्बुवान र खुम्बुवान ले के गर्नु अतीनै आवासयक छ?

लिम्बुवान र खुम्बुवान ले के कुरमा धयन दिनु पर्छ। लिम्बुवान र खुम्बुवान ले यि कुरा हरुमा ध्यानदिनु पर्छ। लिम्बुवान र खुम्बुवानको सँगरसको (1)पार्टीको मुखय उदेसय, (२)पार्टीको कार्य दिसा, (३)पार्टीको अनुशासन, (४)पार्टीको माग र मुदाहरु, (५)पार्टीले जन्मनोबल्जितने (६)पार्टीले सिक्चा-राजनैतीक-सामाजिक-नेपाल सरकार सम्बन्धी जन्चेतना दिने र जन्जागरन गर्ने, (७)राजनैतीक सबै किरात एकता एक जुद को महोतव भुझने,(८)आफ्नो गौउ आँफै बिकास गरौ (९)किरात युवा-युवाती हरुलाई संगथित गर्ने - युवा-युवाती नै नेपालको सक्ती हो भन्ने कुर चाडै भुझने।


लिम्बुवान र खुम्बुवान को अती मुखय सत्रु को हो? चिन्नु?
अहिलेको नेपालको नाजुक रजनैतीक सनधर्ब्मा किरती र सबै नेपाली भुमी पुत्रहरुको माहा सत्रु नै भारतीय बिहरी बिस्तारबादी र भारतीय बिस्तार्बदा हो। यिनी हरु ले नेपालको छेत्री र बाहुन हरु लाई गुस दिदै नेपाली सुद्ध नेपाली नगरिकता लिएका हुन। नेपालको संबिधान, कानुन, नियम, नियमिता, राजनैतीक, सरकार र सान्ती बिगारने-भत्कौने-तोदने-नस्तगर्ने नै यि छेत्री र बाहुनहरु हुन। एसता माहा राष्ट्रिय अपराध गर्नेनै यि छेत्री र बाहुनहरु हो। देस खतम गर्नेनै यिनी हरु हुन। किरती र जन्जती हरुको चाँही कम्जोरी - सामाजिक जन्चेतना, सिक्चमा, राजनैतीकमा र सरकारी जागिरमा यिनै छेत्री र बाहुन हरुले भेद-भौउ गरेको करणले गर्दा भएको हो।

D2 said...

Nepal ma federal state hunu parcha, tes statema euta limbuwan state hunu swavavik dekhincha, facts and figure ko adharma. Limbuwan lai metaunu vaneko euta history ko adhay lai metaunu ho.

D2 said...

chetri chahi bhandina tara bahun le chahi desh khatamai paryo, ho ki hoina ekpalta afailai sodha ta bahunji

D2 said...

Nepal ma federal state hunu parcha, tes statema euta limbuwan state hunu swavavik dekhincha, facts and figure ko adharma. Limbuwan lai metaunu vaneko euta history ko adhay lai metaunu ho.