Oct 18, 2007

प्रदिप कन्दङवा

कथाकार प्रदिप कन्दङवा हङकङ बसोवास गर्दै आउनु भएका अत्यान्तै शसक्त कथाकार हुनुहुन्छ । वहाको एक संयुक्त कथा संग्रह प्रकाशित भैसकेको छ भने गीत र कवितामा पनि कलम उत्तिक्कै चलाउनु हुन्छ । लिम्वुवान स्वायत राज्य पुन स्थापना सम्वन्धि वहाको विचार सुन्न तल क्लिक गर्नुहोस् ।

No comments: