Oct 18, 2007

हांयुग अज्ञात

सृजनशील अराजक समुहका सदस्य तथा सृजनशील साहित्य समाज हङकङका अध्यक्ष कवि हांयुग अज्ञात नेपाली साहित्यका शसक्त हस्ताक्षर हुन । हाल सम्म चार कविता संग्रह प्रकाशित गरी सक्नु भएको छ । हाल हङकङमा वसोवास गर्दै आउनु भएका कविको लिम्वुवान स्वायत पुन स्थापना सम्वन्धि वहाको धारण तल क्लिक गरेर हेर्न सक्नु हुनेछ ।

No comments: