Jul 2, 2011

जनजाति पत्रकार संघ गठनको सूचना

सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना सूचना

हंगकंगमा पहिलो पटक नेपाली आदिवासी जनजाति पत्रकार संघ गठन सम्बन्धि छलफल गर्न गै रहेकोले हंगकंगमा रहनु भएका सम्पूर्ण आदिवासी जनजाति पत्रकार,लेखक तथा साहित्यकार,आदिवासी जनजाति हकहितको लागि सचेत सम्पूर्ण महानु भाबहरुलाई तलको मिति, समय र स्थानमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौ ।

२४ जुलाई २०११
दिउसोको १२.१५ बजे
पहिलाको ओर्कर युनियनको कार्यलय, ५६६ क्यान्टोन रोड,जोर्डन हंगकंग
सम्पर्क नं – ९७७३०२६४,९४७७८४८२,९७०६१९२५