लिम्वूवान मुक्ति मोर्चा संग सम्वद्घ लिम्वूवान विकाश परिषद हङकङका अध्यक्ष प्रकाश यक्सो हङकङ मै रहेर विगत केहि वर्ष अगाडी देखि नै लिम्वूवान स्वायत राज्य पुन स्थापनाको लागि वकालत गर्दै आउनु भएको छ ।
त्यसको अलवा विभिन्न पत्रपत्रिकामा पनि लिम्वूवान सम्वन्धि आफ्नो विचार प्रवाह पनि गरीरहनु भएको छ । हेरौं वहा के भन्नुहुन्छ
Nov 6, 2007
किराती राजाहरुको स्केचमा तस्विर
-------------तस्विरमा क्लिक गर्नुहोस् ठुलो भ्यूमा तस्विर हेर्न
----------------------------------------------------------------------------------
--प्रथम किराती राजा यलम्वर ------------------सातौं किराती राजा जितेदास्ती
----------------------------------------------------------------------------------
--प्रथम किराती राजा यलम्वर ------------------सातौं किराती राजा जितेदास्ती
बेचैन

टंक वनेम
संधै दुःखको बोझ बोकेर
पसिना चुहाउदै खलखलती
हिड्छ पाईतला
उकालै उकालो
उकालो सकिए पछि भेटिन्छ
फूल फाड्ने मैदान फुङ्लेङ
समथल मैदानको
बैँस चढे पछि
पाथी जस्तै चुलिएको
सेमुक्ति मुक्तिबुङ
पाथीभरा भएर चुलिन्छ
झन-झन अग्लो हुँदै
सेताम्मै हिमाल
फक्ताङ्लुङ् अग्लिन्छ ।
आकाश छुने यो यात्रा बाट
धेरै तल होचिएको
पोक्लाम तेम्बे हेर्दा
जीवन भोगाईमा भुइकुहिरो
दगुरी रहेको हुन्छ यत्रतत्र
त्यहि माटो बाट जन्मेका
भुइकुहिरो र म
किन बाँचेका छौं हँ ?
यति बेचैनी सित ।
हाल- मिकफु?ला लाजे ।
Subscribe to:
Posts (Atom)







