Nov 6, 2007

दिल पालुङवा

लिम्वूवान राष्ट्रिय मोर्चा हङकङ का वर्तमान अध्यक्ष दिल पालुङवा राजनीतिमा मात्र होइन लेखनमा समेत आफ्नो शसक्त विचार उतिक्कै प्रवाह गर्नु हुन्छ । उनी कुसल उपन्यासकार पनि हुन् ।

हाल सम्म उनले २ उपन्यास साथै एक लिम्वूसम्वन्धि १ पूस्तक समेत प्रकाशन गरी सक्नुभएको छ । वहा हङकङ का विभिन्न सामजिक संघ संस्थामा आवद्घ हुनुहुन्छ । लिम्वूवान राष्ट्रिय मोर्चा हङकङ कोसन २००३ मा स्थापना भएको हो भन्नुहुन्छ । साथै हङकङमा बसेर पनि लिम्वूवानको लागि लडि रहेको कुरा स्विकार्नु हुन्छ । सुनौ वहा विचार के भन्नु हुन्छ

1 comment:

samyo said...

Swagat chha hai Nepalkussa. Badhai chha dhilai bhayepani.