Apr 3, 2012

संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समितिको दोस्रो ऐतिहासिक अधिवेशनमा

“हङकङवासी युवाको आव्हान लिम्बुवानको लागि योगदान् ”

मञ्चसम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समितिको दोस्रो ऐतिहासिक अधिवेशनमा आउनुहोस् ।

यही २२ अप्रिल २०१२ आइतवारको दिन मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङको दोस्रो ऐतिहासिक अधिवेशन सम्पन्न हुन गइरहेकोले हङकङको विभिन्न क्षेत्रमा वसोवास गर्नु हुने मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका नेता, सल्लाहकार, सदस्यहरु र नेपाल लिम्बुवानमा वसोवास गर्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी वहिनीहरुमा उपस्थितिको लागि मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङ विनम्र अनुरोध गर्दछ ।



स्थान - हिन्स कार्यालय सभाहल पहिलो तल्ला 
याउ मा तेर्इ,कौलन 
1/Floor,396 Shanghai Street,Yau Ma Tei,Kowloon
समय - अपरान्ह १ बजे देखि साँझ ८ बजेसम्म 


आयोजक
मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद,
प्रवास कार्य समिति, हङकङ ।

सम्पर्क फोन नं. - नबराज ५४९९१८६५,/विष्णु ६७३५२०६०,/प्रेम ६७०१०१२०,/कुमारहाङ ६६८०४०५४,/हरिस्चन्द्र ९७१३५००३,/हर्क सेनेहाङ ९३३२२१४५,/डम्बर कुमार ६९९०८४०४

No comments:

Post a Comment