दिलेन्द्र कुमार लिम्बु
अध्यक्ष महोदय ! साथै सम्पूर्ण चुम्लङका पदाधिकारी ज्यूहरु ।
बिशेष युगकै महत्वपूर्ण घडीमा चुम्लङ लिम्बुवान संघ संस्था लगायत सम्पूर्ण लिम्बुवानबासीहरुको छाता संगठन भएकोले चुम्लङलार्इ हामी सधै सम्झने गर्दछौ । सामाजीक संस्थामा आबद्ध चुम्लङ केही बर्षयता लिम्बुवानको राजनीतिमा सकृय देखिएपछि अब लिम्बुहरुको भाग्य चम्केको छ । छरपस्टिएका लिम्बुवान संघ संस्थाहरुलाई एकिकृत गर्दै निर्णायक बिन्दुमा पुर्याएर सफलता हासिल गर्न अब दायित्व आइपरेको छ । एकदमै उपयुक्त अवसर या मरी जाउं गुमाउनै नहुने समय आएको छ । लिम्बुवान एक त आन्तरीक उपनिबेशबाट उम्कन भने आफनै भूमी भनौ किपटलाई फिर्ता पाउन पनि भीग मागे झै गर्दै बाहुनबादी शासकहरुलाई ढोग्न कति पनि हामो इज्जतले दिन्दैन । नोकरशाही दलाल, सामान्तिसाशक जस्तो उपनामले पुकारे पनि यिनै बाहुन क्षेत्रीहरु हुन हिजो यिनै शोषकहरु संग १७ पटक हाम्रो पूर्खाहरुले लड्न परयो अब फेरी ऐतिहासीक युगान्तकारी युद्ध लड्न आई परेको छ । चाहे सरल होस वा कठिन तर ज्यानको बाजी राखेर जीत हाम्रै हुनु पर्छ ताकी १०औ पुस्तासम्म हाम्रो सन्ततीहरुलाई हारको हिनताबोध नहोस । शान्तिपूर्ण आन्दोलनलाई मात्र दाउ हेरेर बस्न हुदैन यसमा लिम्बुहरुको सोझोपन झल्किन्छ अनि संबिधान निर्माणमा प्राथमिकताको सूचीमा राख्दैनन अनि हाम्रो सपना तमोरमाबगेर जान सक्छ त्यसैले आन्दोलनको पकृया दुइ बाटो अपनाइ सक्नपर्छ १. शान्तिपूर्ण र कुटनीतिक २, सशस्त्र आन्दोलन यसमा प्रथम शान्तिपूर्ण आन्दोलनबाट स्वायत्तता पाउन धेरै राम्रो कुरा हेा तर यसमा ५० प्रतिशत मात्र आशा गर्नुहोस । सबिधान सभालाई बर्षौसम्म घेर्न त्यसमा ५० प्रतिशत पुनः उपलब्धि पाउन कडा र खरो रुपमा उत्रिन तयार हुनै पर्छ कम्तीमा पनि १० हजारजना देखि माथी लिम्बुवान लडाक(LV) उतार्न तयार हुनैपर्छ । तर ति लडाकुहरुको सदस्यता नामावाली पहिलेनै टिप्पणी गर्दै निश्चित गर्नपर्छ सबैभन्दा ठूलो हतियार भनेको जनपरिचालन हो । केन्द्रमा १० हजारजना लडाकुहरुले घेर्ने उता सुनसरी मोरङ र झापा तीन जिल्लालाई ठप्पै पार्नु पर्छ । जेहोस संघिय लिम्बुवान परिषद सन्जुहाङ पालुङवाको भनाइ अनुसार लडाकुहरुको ३ बाहिनी बनाउने दाबी प्रशंसा योग्य नै मानिन्छ हुनत सबै हालसालैको संयुक्त लिम्बुवान राष्टिय मोर्चाहरु सबैले आफ आफनै आन्दोलनको सुत्रहरु प्रयोग गरेकोमा धन्यबाद दिनै पर्छ । जसरी अहिले लिम्बुवान राष्टिय मोर्चा संगठित भइरहेको छ त्यसरी नै सम्पूर्ण लिम्बुहरु संगठित हुन जरुर छ । त्यसमा तपाईहरुले तत्कालै कदम चाल्न जरुर छ ताकी लिम्बु भएर पनि लिम्बुवानको आन्दोलन कतिपय लिम्बुहरुलाई थाहा नै छैन लिम्बुवानको मागमा सम्पूर्ण लिम्बुहरुलाई गहिराइमा पुग्ने गरि बुझाउन जरुर छ अबको लिम्बुवानको जनजागरण शिक्षा भन्दा युवाबर्गहरुलार्इ युवाबर्ग भन्दा १० ,१२ बर्षो लिम्बुवान भाइबहिनीहरुलाई लिम्बुवानको शिक्षा दिनु पर्छ जुन अर्को चुनाबमा उनिहरु प्नि मतदाताको दाबेदारहरु हुन । जहाँ भोली उस्को सहयोगले आन्दोलनमा टेवा पुगोस अर्कौतिर तपाईहरुसंग बैचारीक थिङट्याङक टन्नै होला तर भोली आन्दोलनमा कोही मर्ला कोही घाइते होला । त्यसमा तपाइहरुलाई ठूलो आर्थिकको समस्या आइपर्ला त्यतिखेर जसलाई लिम्बुवानको बारेमा थाहानै छैन भने लौ १ रुपैया भएपनि सहयोग गर्नु परयो भन्दा गर्छ र ? कि तपाईहरुको संगठनकै सदस्यहरुको आर्थिक संलनबाट सभब होला ? तपाइहरुले सहयोगको आहृवान गर्नुहुन्छ तर अपुरो ! ताकी एउटा माध्याम हुन परयो चुम्लुध्रको शाखा युएस ए, हङ्गकङ्ग र युकेसम्म पुगेको छ । यी तीनै देशको बचत्त हिसाब गर्दा उस्ताउस्तै छ भनौ महिनावारी कम्तिमा एकलाख उभचअभलतबनभमा कमाउछन् । मानौ चाहियौ भने हङ्गकङ्गबाट मात्र कम्तिमा २०० घर परिवारबाट नेरु ५०,०००को दरले १ एक करोड रुपैया जम्मा पार्न सक्छौ त्यसमा पनि कसैले १ महिनाकै तलब देला भने युके ,युसए , अरबीयन देश हुँदै नौ जिल्लामा बसोबास गर्ने लिम्बुहरुको आर्थिक संकलनबाट २० औं हजार लिम्बुवान लडाकुहरु १०औ बर्षसम्म पाल्नसक्ने हाम्रो क्षमता छ एकचोटी मात्र आर्थीक संकलन गरेर भोली लिम्बुवान स्वायत्तता पछि जरुर पनि छैन स्वात लिम्बुवानकै सरकारले ति लडाकुहरुलाई व्यावसायीकरण गर्न सकिन्छ । मैले माथी लेखी सके सहयोगको माध्याम त्यो हो चम्लङ्गकै प्रतिनीधि लिम्बुहरुको घरदैलोसम्म पुग्न हो तर इन्टरनेट पत्रपत्रिका या भनौ संचार माध्यामबाट होइन । बिदेशमा छरपष्टिएको लिम्बुहरुलाई कहाँ भेटन सकिन्छ भनेर नतर्सिनुहोस बिदेशमा पनि लिम्बुहरु परिवार - परिवारसंस्थामा बाधिंएका छन। । जस्तो लावती परिवार , चोङ्गबाङ्ग परिवार मानौ लावती परिवारको अध्यक्ष वा सचिब मार्फत सबै लावती लिम्बुहरुलार्इ भेटन सक्नुहुन्छ । दुखको कुरा चुम्लुङ कै सदस्यहरुलाई थाहा समेत छैन हङ्गकङ्गमा लिम्बुहरु कति छन भनेर π तर यसलाई बिडम्बना होइन सच्याउन सकिने एउटा भुलको रुपमा लिनु पर्छ । हाम्रो ऐतिहासिक प्रमाणहरु लालमोहर ताम्रपत्रहरु घरमा मात्र जपेर बस्नु हुदैन बोल्नेको पीठो बिक्छ नबोल्नेको चामल पनि बिक्दैन भने झै हेर्नुहोस मधिसेहरुको चर्तिकला विनाप्रमाण कुनै आधार नै विना हिजो अस्तिको भारतको मध्य प्रदेश र बिहारीबाट शरणार्थी झै नेपाल छिरेका मधिसीहरुले देशै थर्कमान गरिराख्या छन् रीक्सावाल देखि बिभिन्न पार्टीका उच्च ओहादाका नेताहरु समेत मधेस आन्दोलनमा होमीएका छन तर हामी पक्कै पछुताउँन नपरोस धेरै लिम्बुहरुले कानुन पढ्या छन् कतिले पि. एच. डी गरेको छन् तर उसैलाई आफ्नो बास्तबिक धरातल नै थाहा छैन भने उस्ले पढेको ज्ञान भन्दा अज्ञानता बढी लुकेको हुन्छ हामीलाई लोभ र स्वार्थको गौरब भन्दा लिम्बु हुनको गौरब चाहिएको छ । हामीलाई किन चाहियो मार्कसबाद लेनिनबाद या कांगे्रस यी त नबुझेर बाहुनहरुको पुच्छर समाएको मात्र हो जबसम्म हामी जातीय मुक्ति आन्तरीक उपनिबेशबाट मुक्ति लिन सक्दैनौ तबसम्म यी बाहुनक्षेत्रीहरुको राजनीति हामीलाई मान्य छैन । अबको लिम्बुवान आन्दोलनले सबै क्षेत्र तह इकार्इका लिम्बुहरुलार्इ समेट्नु पर्छ ।
नोट - सम्पूर्ण लिम्बुहरुलाई लिम्बुवान स्वायत्तताको लागि लड्न लिम्बुहरुको घर घरमा गएर उठाउँनुहोस । २० हजार भन्दा माथी एल. भि. लडाकुहरु सैनिक संरचनामा बदलेर तयार पार्नै पर्छ । पृथ्बीनारायणशाहले दिएको अंकितबोर्ड धरानको भानुचोकमा राखे झै धरान , इटहरि , दमक र बिर्तामोडको चोकमा ठूलो बोर्ड खडागर्ने अनि सबै कार्यालयहरुमा सिरजंगा लीपिको पनि बोर्ड तुरुन्तै राखीसक्नु पर्छ । हाम्रो माग माथी राज्यले बेवास्ता गर्दै गर्छ उती नै दबाउँदै लैजानु पर्छ । राजतन्त्रको अन्त्यसँगै लिम्बुवानको स्वातत्रता भन्दै कर उठाउने कार्य ति ब्र पार्नुपर्दछ । सुनसरी मोरङ र झापा अनि मुख्य गरेर बिराटनगर एयरपोर्ट र काँकडभित्तामा सयौको दस्तामा क्याम्प नै खडा गरिबस्नु पर्छ त्यसमा सरकारले दमन गरे महिनौसम्म मधेशलाई बन्दमा राख्नुपर्छ अबको आन्दोलन शान्तिपूर्ण हैन कडा र खरो रुपमा उत्रिन हजारौ हतियारहरु तत्कालै जम्मा पार्नु पर्छ ।
ra janajatiya sang sasthaharule pani ta avasya sahayog ra ekbaddhata garnuhunchha
ReplyDelete